चिनियाँलाई लगानी गर्न पर्यटनमन्त्री योगेश भट्टराईको आह्वान

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल लगानीका लागि प्रचुर सम्भावनाको मुलुक भएको बताएका छन्। काठमाडौँस्थित चिनियाँ राजदूतावासले आयोजना गरेको नेपाल–चीन व्यापारसम्बन्धी फोरममा मन्त्री भट्टराईले नेपालको राजनीतिक सङ्क्रमण अन्त्य भई लगानीको वातावरण निर्माण हुँदै गएको बताएका हुन्। उनले चिनियाँ उद्योगपति तथा व्यापारीलाई लगानी गर्न आह्वान गरे। भट्टराईले सामाजिक पूर्वाधार तथा समृद्धिका विभिन्न क्षेत्रमा … Continue reading चिनियाँलाई लगानी गर्न पर्यटनमन्त्री योगेश भट्टराईको आह्वान